PRABHU BANK

माछापुच्छ्रे बैंक लिमिटेडले गर्यो होटल अकामा र होटल मुनलाईट काठमाडौंसँग सम्झौता

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले होटल अकामा र होटल मुनलाईट काठमाडौंसँग सम्झौता गरेको छ । बैंकले होटल अकामा र होटल मुनलाईट काठमाडौंसँग छुट सम्बन्धी सम्झौता गरेको हो ।
अब बैंकका ग्राहकहरुले दुई वटै तारे होटलको खाना र पेय पदार्थमा छुट पाउने भएका छन् । ग्राहकहरुले उक्त होटलको सेवामा भने १६ प्रतिशतसम्म छुट पाउने भएका हुन्  ।
ग्राहकहरूले उक्त छुट सुविधा, बैंकको डेबिट कार्ड र क्रेडिट कार्ड तथा क्युआर कोड प्रयोग गरी बिल भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै