मिर्मिरे लघुवित्तको वेव साइट ह्याक, कारण के हो ?

काठमाडौँ । मिर्मिरे लघुवित्तको वेव साइट ह्याक भएको पाइएको छ। मंसिर ४ गते मिर्मिरे लघुवित्तको वेव साइट ह्याक भएको खुलासा भएको हो।

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै नेपाली फर नेपाल नामक समूहले लघुवित्तको वेव साइट ह्याक भएको बुझिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्