National

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको मंसिर १७ गतेदेखि संस्थापक सेयर निष्कासन हुने

National Microfinance Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर विक्री खुला हुने भएको छ । कम्पनीले १० लाख ४ हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रि खुला हुने भएको हो । उक्त संस्थापक सेयर मंसिर १७ गतेदेखि लिलामीमार्फत विक्री खुला हुने भएको हो । 
उक्त सेयरमा आवेदकले पुस १ गतेसम्म आवेदन भर्न पाउन सक्नेछन् । सेयरको न्युनतम मुल्य प्रतिसेयर ७२५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
सेयर खरीदको लागि बोलकबोल गर्दा न्युनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्ने भएको छ । आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime