PRABHU BANK

जाल्पा लघुवित्त वित्तीय संस्था र महिला सामुदायिक लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार सुरु

Jalpa Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । दुई लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर १६ गते मंगलबारदेखि एकीकृत कारोबार सुरु भएको हो । 
कम्पनीले एक सुचना प्रकाशन गर्दे उक्त जानकारी दिएको हो । साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएको सम्पूर्ण वित्तीय कारोबारहरू मर्जर पश्चात जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट संचालन हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै