HIMALAYAN LIFE
Banking Sansar Mobile App

आइतबार र सोमबार सार्वजनिक बिदा, बैंकहरु पनि नखुल्ने !

काठमाडौँ । अविरल वर्षाले सिर्जना गरेको प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै सरकारले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार आइतबार र सोमबार सरकारी कार्यालयहरू बन्द रहनेछन् ।

पहिले तय भएअनुसार भोलिदेखि कार्यालयहरू खुल्ने तयारी भए पनि लगातारको वर्षाका कारण सडक आवतजावत अवरुद्ध भएकाले बिदा थपिएको हो । योसँगै अव आइतबार र सोमबार पनि बैंक तथा वित्तीय संस्थाहरु बिदा हुने भएका छन् ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।