PRABHU BANK

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने

Shree Investment Finance
  • बैंकिङ संसार
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर १५ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कम्पनीका सेयरधनीहरूलाई ७.३७ बोनस सेयर र ३.१६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र सेयरधनीहरुलेपाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै