PRABHU BANK

माछापुच्छ्रे बैंकका सञ्चालक गोपीकृष्ण न्यौपानेले दिए राजिनामा

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंकका सञ्चालक गोपीकृष्ण न्यौपानेले राजिनामा दिएका छन् । माघ २७ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक न्यौपानेले दिएका राजिनामा स्वीकृत गरेको हो ।
उनी पहिले नाडा अटोमोबाइल्स र निजी स्वास्थ्य संस्थानको एसोसिएसनसँग आवद्ध रहेका थिए । उनले स्नातकोत्तर तहमा एमबीए गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै