PRABHU BANK

सालपा विकास बैंकद्धारा विभिन्न पदका लागि कर्मचारी आह्वान (भ्याकेन्सीसहित)

Salapa Bikas Bank
  • बैंकिङ संसार
खोटाङ । सालपा विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । बैंकले अधिकृत, सूचना प्रविधि अधिकृत, वरिष्ठ सहायक र कार्यालय सहयोगी र बाइक राइडर पदका लागि कर्मचारी माग गरेको हो । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले बैंकले सार्वजनिक गरेको सूचना अनुसार आवेदन दिन सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै