PRABHU BANK

स्वस्तिक लघुवित्त वित्तीय संस्थाको दोश्रो वार्षिक साधारणसभा चैतमा हुने, यस्ता छन् मुख्य एजेन्डा

Swastik Laghubitta
  • बैंकिङ संसार
सिराहा । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले दोश्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १२ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा चैत्र ६ गते शुक्रबार होटल नेमान लहान सिराहामा बिहान १० बजेबाट सुरू हुने भएको छ ।
त्यसैगरी सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने भएको छ । यस्तै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा छलफल तथा अनुमोदन गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै