वित्तीय कारोबार गर्दा भाइरल कन्टेनको पछि लागेर निर्णय नलिन राष्ट्र बैंकको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा भाइरल कन्टेनको पछि लागेर निर्णय नलिन आग्रह गरेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

राष्ट्र बैंकले साथीभाइ तथा सामाजिक सञ्जालमाझ भाइरल कन्टेनको पछि नलागी आफू स्वयंले पनि सोको सत्यतथ्य बुझी विवेकपूर्ण ढंगले वित्तीय निर्णय लिन आग्रह गरेको छ । यस्तो छ सूचना:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्