PRABHU BANK

एक वर्षमा लघुवित्तहरुको नाफा ८७.३७ प्रतिशतले बढ्यो

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुको नाफमा ब्यापक बढोत्तरी देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तहरुको नाफा ८७.३७ प्रतिशतले बढेको हो ।

यस अवधिमा लघुवित्त संस्थाहरुले ७ अर्ब ५९ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वषर्मा लघुवित्तहरुले ४ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएका थिए ।

त्यस्तै, सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ । यस कम्पनीले १ अर्ब ९ लाख रुपैयाँ नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस कम्पनी नाफा ५.७४ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्ष उक्त कम्पनीले १ अर्ब ६ कारोठ रुपैयाँ नाफा कमाएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै