PRABHU BANK

‘ग्राहकलाई बैंकले नै वित्तीय साक्षरता दिनुपर्छ’: सांसद श्रेष्ठ

काठमाडौँ । सांसद सुमना श्रेष्ठले ग्राहकलाई बैंकले नै वित्तीय साक्षरता दिनुपर्ने बताएकी छिन् । दुर्गम क्षेत्रमा रहेका बैंकका ग्राहकहरूले बैंकिङ सम्बन्धी सामान्य ज्ञान पनि नपाउँदा समस्यामा परेको भन्दै उनले ग्राहकलाई बैंकले नै वित्तीय साक्षरता दिनुपर्ने बताएकी हुन् ।

बैंकले आफ्नो चेकबुकको सुरक्षा कसरी गर्ने भन्ने कुरामा ग्राहकहरूलाई साक्षर बनाउँदा समस्याको समाधान हुने उल्लेख गरेकी छिन् ।

योसँगै उनले ग्राहकहरूलाई वित्तीय साक्षरता गराउनु बैंकको कर्तव्य भएको जनाएकी छिन् ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै