PRABHU BANK

महालक्ष्मी विकास बैंकले विभिन्न पदका लागि माग्यो कर्मचारी (भ्याकेन्सीसहित)

Mahalaxmi Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ५ पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले म्यानेजर/डेपुटी म्यानेजर/असिस्टेन्ट म्यानेजरका लागि केहि, शाखा प्रवन्धकका लागि केहि, रिलेसनशिप म्यानेजर/रिलेसनशिप अफिसरका लागि केहि, म्यानेजमेन्ट ट्रेनीका लागि केहि, जुनियर असिस्टेन्टका लागि केहि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नागरिकले जुन २ सम्म आवेदन दिन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै