DISH HOME

ग्राहकहरुलाई खाता अद्यावधिक गर्न नेपाल बङ्गलादेश बैंकको आग्रह

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई खाता अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै आफ्ना ग्राहकहरुलाई खाता अद्यावधिक गर्न आग्रह हो ।
बैंकको व्याजदर परिवर्तन लगायतका महत्वपूर्ण जानकारीहरू इमेल वा एसएमएस मार्फत प्रदान गर्ने भएकाले आफ्नो नजिकैको शाखा कार्यालयमा सम्पर्क गरी केवाईसी फारम भरी इमेल ठेगाना तथा मोबाइल नम्बर यथाशीघ्र अद्यावधिक गराउन बैंकले आग्रह गरेको हो ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै