PRABHU BANK

नक्कली भौचर दिएर बचतकर्ताको रकम ठगी गर्ने माछापुच्छ्रे बैंकका कर्मचारी फरार

काठमाडौँ । नक्कली भौचर दिएर बचतकर्ताको रकम ठगी गर्ने माछापुच्छ्रे बैंकका कर्मचारी फरार रहेका छन् ।  रूपन्देहीको मर्चवारस्थित माछापुच्छ्रे बैंकको शाखामा बचतकर्ताहरूले दु:ख गरेर जम्मा गरेको रकम सो शाखाका कर्मचारीले ठगी गरेर फरार भएका हुन् ।

आफुले जम्मा गरेको रकम आफ्नो खातामा नपाएपछि बचतकर्ताहरु  बैंकको केन्द्रीय कार्यलय पुगेका थिए ।

त्यस्तै, बैंकका कर्मचारी रमेश चौहानले ४५ जना बचतकर्ताबाट उठाएको रकम बैंकमा जम्मा नगरेर आफैले चलाएको पीडित बचतकर्ताहरूको भनाइ छ । बचतकर्ताहरूको रकम ठगी गर्ने बैंकका कर्मचारी भने हाल फरार रहेका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै