PRABHU BANK

सबैको लघुवित्त वित्तीय संस्थाले कमायो २३६.४७ प्रतिशत नाफा

  • बैंकिङ संसार
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा २ करोड १४ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो नाफा गत वर्षको भन्दा २३६.४७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ६३ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै कम्पनीको खुद ब्याज आम्दानी पनि २६२.३९ प्रतिशतले वृद्धि भएर ५ कारोड ५९ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले १ करोड ५४ लाख ३४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै