PRABHU BANK

लुम्बिनी विकास बैंकको साधारणसभा पुस ९ गते हुने

lumbini bikas bank
  • बैंकिङ संसार
काठमाडौं । लुम्बिनी विकास बैंकको साधारणसभा हुने भएको छ । बैंकको वार्षिक साधारणसभा पुस ९ गते हुने र्भको हो ।
बैंकले भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको हो । सेयरधनीहरुलाई जुम मिटिङमार्फत जोड्ने बैंकले जनाएको छ ।
बैंकको हालको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि बैंकको चुक्ता पूँजी तीन अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । यसले गर्दा बैंकको चुक्ता पूँजी अधिकृत पूँजी बढ्ने भएकाले प्रवन्धपत्र संसोधनको प्रस्ताव पनि पेश गरिनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै