PRABHU BANK

मेरो माइक्रोफाइनान्सद्धारा कर्मचारीको माग

mero microfinance company

  • बैंकिङ संसार
काठमाडौं । मेरो माइक्रोफाइनान्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ ।
संस्थाले विभागीय प्रदेश प्रमुखका लागि केही, विभागीय अनुगमन एवम कानुनी तथा असुली अधिकृतका लागि केही, शाखा प्रबन्धकका लागि केही र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।
कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले पुस १८ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै