PRABHU BANK

आइसिएफसी फाइनान्सको वार्षिक साधारणसभा आज हुदैँ, १४% लाभांश पारित गर्ने विशेष प्रस्ताव

ICFC finance
  • बैंकिङ संसार
काठमाडौं । आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारणसभा आज (पुस-५) सोमबार हुदैँछ। सभा बिहान १० बजे आम्रपाली ब्याक्वेंट थिरबम सडक भाटभटेनी काठमाडौंमा सुरु हुने कम्पनीले जनाएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै