PRABHU BANK

नेरुडे लघुवित्तको संचालकमा बलराम बराल र सुधिर श्रेष्ठ नियुक्त

Nerude laghubitta bittiye sanstha
  • बैंकिङ संसार
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभामा कम्पनीले दुई जना संचालक निर्विरोध निर्वाचित पनि गरेको छ ।
दुई जना संचालक निर्विरोध निर्वाचित गरेको हो । कम्पनीको सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्न सुधिर कुमार श्रेष्ठ र बलराम बराललाई संचालक समितिमा निर्विरोध निर्वाचित गरेको हो ।
साथै कम्पनीको सोही सभाबाट आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षकमा एम तिवारी एण्ड एसोसियटस्, चार्टर्ड अकाउन्टेन्टसका मुरलीधर तिवारीलाई पुनः नियुक्त भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै