११ बर्षपछि पुन: चर्चामा आएको ‘केदार प्रसाद गौतमले ३३ करोड घोटाला गरेको कृषि बिकास बैंकको प्रकरण के हो ?
काठमाडौं । कृषि विकास बैंकको स्वयम्भू शाखामा कार्यरत तत्कालीन अधिकृत केदारप्रसाद गौतमले बैंकको सिस्टममा रहेको कमजोरीको दुरुपयोग गर्दै ३३ करोड ९३ लाख ३९ हजार ८७२ रुपैयाँ घोटाला गरेको घटना पुन:…
