PRABHU BANK

नेपाल क्लियरिङ हाउसमा नेप्स गाभिने, भयो अन्तिम सम्झौता

काठमाडौँ । नेपाल क्लियरिङ हाउसमा नेप्स गाभिने भएको छ । बिहिबार बसेको संयुक्त मर्जर प्राप्ति समितिको बैठकमा एनसीएचएलले नेप्सलाई प्राप्ति गर्न दुवै संस्थाहरुबीच अन्तिम सम्झौता भएको हो ।

दुवै संस्थाहरुले छुट्टै साधारण सभामार्फत आफ्नो सेयरधनीहरुको समर्थन लिनेछन् । साथै, नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृती पछि कम्पनी रजिष्ट्रार कार्यालयकको आवश्यक प्रक्रिया समपन्न गरी एकिकृत कार्य गर्नेछन् ।

बैठकमा एनसीएचएल र नेप्सका तर्फका संयोजक महेश शर्मा ढकाल र संजीव श्रेष्ठ बीच अन्तिम सम्झौता पत्र आदानप्रदान भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै