PRABHU BANK

सिटिजन्स बैंकमा रोजगारीको अवसर, यस्ता छन् आवश्यक योग्यता र अनुभव

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको छ ।
बैंकले उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैंकले तोकिएको ठेगाना र समयमा आवेदन दिनुपर्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै