MAX TIGER

युनिक नेपाल लघुवित्तले लाभांश नदिने, सेयरधनीहरू निराश !

काठमाडौँ। युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ। लघुवित्तले आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको हो।

गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लघुवित्तको सञ्चालक समितिको बैठकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

गत आर्थिक वर्षको वित्तीय विवरण स्वकिृतका लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको पनि लघुवित्तले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्