काठमाडौँ। समता घरेलु लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना जारी गर्दै विभिन्न १२ पदका लागि कर्मचारी माग गरेको हो ।
लघुवित्तले वरिष्ठ सहायक १ जना, प्रबन्धक १ जना, सहायक प्रबन्धक १ जना, वरिष्ठ अधिकृत केही, अधिकृत केही, सहायक अधिकृत केही, कनिष्ठ अधिकृत केही, सुपरभाइजर केही, वरिष्ठ सहायक केही, सहायक केही, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर १७ गतेभित्र आवेदन दिनुपर्नेछ । आवेदन अनलाइन मार्फत दिन सकिनेछ। सूचनासहित:




