बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ११ हजार ३२९ पुग्यो (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकका अनुसार नेपालमा हाल १०५ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन्।

राष्ट्र बैंकको बैंकिङ तथा वित्तीय तथ्याङ्क, मासिकमा प्रकाशित विवरण अनुसार कुल संस्थामध्ये २० वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १६ वटा वित्त कम्पनी, ५१ वटा लघुवित्त वित्तीय संस्था र १ वटा पूर्वाधार विकास बैंक रहेका छन्।

राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा उक्त तथ्यांक सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार २०८३ साल साउन मसान्तसम्ममा नेपालमा १०५ वटा बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् भने शाखा संख्या ११ हजार ३२९ पुगेको छ।  यो पनि हेर्नुहोस्:

Shrawan_2083_Publish

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्