सप्तकोशी डेभलपमेन्ट बैंकमा काम गर्ने अवसर, असोज २ गतेभित्र आवेदन दिन मिल्ने ! (सूचनासहित)

काठमाडौँ। सप्तकोशी डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो।

बैंकले इन्फर्मेसन सेक्युरिटी अफिसर, इन्फर्मेसन टेक्नोलोजी विभाग, शाखा प्रबन्धक, कानुनी अधिकृत, रिलेसनसिप म्यानेजर, रिस्क अफिसर, आइटी स्टाफ, गोल्ड टेस्टर तथा ट्रेनी असिस्टेन्ट पदमा आवेदन कर्मचारी माग गरेको हो।

इच्छुक नेपाली नागरिकले असोज २ गतेभित्र आवेदन दिन सक्नेछन्। आवेदन अनलाईन मार्फत दिन सकिनेछ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्