कृषि बिकास बैंक लिमिटेड स्वयम्भु शाखाबाट भएको ३३ करोड बढी घोटाला प्रकरण
कृषि बिकास बैंक बैंकको सिष्टममा खेलेर ३३ करोड घोटाला गरेको । केदार प्रसाद गौतम मुख्य माष्टरमाइन्ड, हाल जेलमा छन् ।
जेल चलान
केदार प्रसाद गौतम
शाखा अधिकृत
सफाई
गीता पन्त
अफिसर
सफाई
भरत बहादुर बानियाँ
अफिसर
सफाई
सुमन भुजेल
अफिसर
कृषि बिकास बैंक ३३ करोड बढी घोटाला प्रकरणमा उच्च अदालत पाटनको फैसला
समाचार
