Continuous Professional Test Quiz (Chapter NRB)

12 questions

1. नेपालको केन्द्रीय बैंकको नाम के हो ?
2. नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो ?
3. नेपाल राष्ट्र बैंक कुन ऐन अन्तर्गत स्थापना भएको हो ?
4. नेपाल राष्ट्र बैंकको मुख्य कार्यालय कहाँ रहेको छ ?
5. नेपाल राष्ट्र बैंकको कार्य के हो ?
6. नेपाल राष्ट्र बैंकले कुन प्रकारका नीति निर्माण गर्छ ?
7. नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीमा के भूमिका खेल्छ ?
8. नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर को हुन् ?
9. नेपाल राष्ट्र बैंकका दोस्रो गभर्नर को हुन् ?
10. नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा जम्मा कति सदस्य हुन्छन् ?
11. नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा कति जना डेपुटी गभर्नर सदस्य हुन्छन् ?
12. हाल नेपाल राष्ट्र बैंकका गभर्नर को हुनुहुन्छ ?