Excel Development Bank
- Action Year
- 2081
- Action Reason
- बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ५२ को उपदफा (२) मा भएको व्यवस्था विपरीत कार्य गरेको पाइएको। बैंकले आफ्नो वास्तविक तथा नाफा–नोक्सान हिसाबको विवरण समयमै पेश नगरेको । त्यसका कारण लेखापरीक्षण सम्पन्न हुन ढिलाइ भएको तथा वार्षिक साधारणसभा पनि ढिलो सम्पन्न भएको।
- Action/Penalty Details
- सञ्चालक समितिलाई सचेत गराइएको।
