Salapa Development Bank

Action Year
2081
Action Reason
अधिकतम ब्याजदर अन्तर (Interest Spread Rate) ४.६० प्रतिशतभन्दा बढी कायम गरेको। तोकिएको नियामकीय सीमाभन्दा बढी ब्याजदर अन्तर कायम गरी राष्ट्र बैंकको निर्देशन उल्लङ्घन गरेको।
Action/Penalty Details
सञ्चालक समितिलाई सचेत गराइएको। प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई पनि सचेत गराइएको।