नारायणी डेभलपमेन्ट बैंकको सिइओमा पशुपति पौडेल पुन: नियुक्त

काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पशुपति पौडेललाई पुन: नियुक्त गरिएको छ। बैंकको सिइओ पदमा उनलाई पुन: नियुक्त गरिएको हो।

बैंकको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले पौडेललाई सिइओमा पुन: नियुक्त गरेको हो। उनलाई भदौ १ गतेदेखि लागूहुने गरी सीईओमा तिन वर्षका लागि नियुक्त गरेको हो।

पौडेल गत भदौं १ गतेदेखि लागूहुने गरी सिइओ पदमा नियुक्त भएका थिए ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै