रिलायन्स फाइनान्सलाई राष्ट्र बैंकले गर्यो कारवाही

काठमाडौँ। नेपाल राष्ट्र बैंकले रिलायन्स फाइनान्सलाई कारवाही गरेको छ । राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात नपुगेको भन्दै रिलायन्स फाइनान्सलाई कारवाही गरेको हो ।

फाइनान्सले २०८२ फागुन १० गते देखि २०८३ वैशाख ०५ गते सम्मको अवधिको लागि अनिवार्य मौज्दात रकम कायम नगरेकाले विद्यमान व्यवस्था बमोजिम २ हजार ९२४ जरिवाना तिराएको हो ।

कम्पनीले २०८२ फागुन १० देखि २०८३ बैशाख ५ गतेसम्मको अवधिमा अनिवार्य नगद मौज्दात कायम नगरेको पाइएको छ। 

राष्ट्र बैंकले कम्पनीलाई २ हजार ९ सय २४ रुपैयाँ ४८ पैसा जरिवाना तिराएको छ ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै