काठमाडौँ। गणपति लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सुचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो।
लघुवित्तले व्यवस्थापकीय श्रेणीका लागि केही, अधिकृतमा वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृतका लागि केही संख्यामा र सहायकमा सुपरिवेक्षक, वरिष्ठ सहायक र सहायकका लागि केही संस्यामा कर्मचारी माग गरेको छ ।
संस्थाले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले साउन १३ गतेभित्र आवेदन दिन सक्नेछन् । सूचनासहित:


