वाणिज्य बैंकका सिइओ राष्ट्र बैंकको गभर्नर हुन नपाउने

काठमाडौँ। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अबदेखि राष्ट्र बैंकको गभर्नर हुन नपाउने  भएको छ ।

‘नेपाल राष्ट्र बैंक ऐन, २०५८’ को तेस्रो संशोधनमार्फत वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई राष्ट्र बैंकको गभर्नर नियुक्त हुन नपाउने व्यवस्था गर्न लागिएको हो।

योसँगै अब नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक गभर्नर बन्न सक्नेगरी विधेयकमा स्पष्ट खुलाइएको छ ।

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै