बजेट सार्वजनिक हुँदै, कस्तो थियो नेपालको पहिलो बजेट ?

काठमाडौँ। आज जेठ १५ गते बजेट सार्वजनिक हुँदैछ। सरकारले आज आगामी आर्थिक वर्ष २०८३-८४ का लागि बजेट सार्वजनिक गर्दैछ।

दिउँसो ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यतालिका छ।

यससँगै नेपालमा बजेट प्रस्तुत गर्ने परम्पराले ७२ वर्ष पूरा गरेको छ। नेपालमा पहिलो पटक वि.सं. २००८ माघ २१ गते तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेर जबराले ५ करोड २५ लाख २९ हजार रुपैयाँको पहिलो बजेट प्रस्तुत गरेका थिए।

उक्त बजेट करिब ३ हजार ५ सय शब्दको रहेको थियो। यो हेर्नुहोस्:

बजेट-वक्तव्य-२००८-1_20201118030850-1

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै