एनआईसी एशिया लघुवित्तका सिइओ चोलराज शर्माले दिए राजीनामा, कामु सिइओको जिम्मा मेष बहादुर बस्नेतलाई !

काठमाडौँ। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका सिइओले राजीनामा दिएका छन्। लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चोलराज शर्मा जोशीले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले उनले दिएको राजीनामा स्वीकृत गरेको छ ।

बैठकले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत मेष बहादुर बस्नेतलाई आजैदेखि लागु हुने गरी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको छ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै