बैंकरहरूलाई देवी संग्रौलाको खुला चेतावनी,भन्छन्, ‘राष्ट्र बैंकलाई साँचो बुझाए पनि कुटाई र पिटाई बन्द हुँदैन’

काठमाडौँ। ऋण एसोसिएसनका संयोजक देवी संग्रौलाले बैंकरहरूलाई खुला चेतावनी दिएका छन्। उनले सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै बैंकका कर्मचारीले राष्ट्र बैंकलाई साँचो बुझाए पनि कुटाई र पिटाई बन्द नहुने धम्किपूर्ण चेतावनी दिएका हुन्।

उनले लेखेका छन्, बैंकका कर्मचारीले राष्ट्र बैंकलाई साँचो बुझाए पनि कुटाई र पिटाई बन्द हुदैन, गरिब जनतालाई अत्याचार गरि तनाब दिने र घरबार बिहिन बनाउनेलाई के अब हामीले फुलमाला लगाईदिने हो र ?’ यो हेर्नुहोस्:

 

 

 

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै