एउटा बैंकको ऋण तिर्न अर्को बैंकमा ऋण माग्दै व्यापारी, किस्ताको भाखा पछाडी सारेर सहयोग गरिदिन आग्रह !

काठमाडौँ। पुस मसान्त नजिकिएसँगै व्यापारीहरुले ऋण मग्न ठेलेको पाइएको छ। पुस मसान्त नजिकिएसँगै एउटा बैंकको ऋण तिर्न अर्को बैंकमा व्यापारीहरुले ऋणको माग गरिरहेको पाइएको हो।

बैंकिङमा मिसयुज अफ फण्ड मानिने भए पनि व्यवहारिक रुपमा प्रचलनमै आएको यस्तो कामले पछिल्लो समय निकै बढावा पाएको पाइएको छ ।

जेनजी आन्दोलनपछि व्यापार ठप्प भएको भन्दै व्यवसायीहरुले पुष मसान्तको किस्ताको भाखा पछाडी सारेर सहयोग गरिदिन पनि अनुरोध गरेका छन् । बैंकले अहिलेको असहज अवस्था बुझ्नुपर्ने भन्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै