DISH HOME

जेनजी आन्दोलनका नाममा बैंकका कर्मचारीले घर लगे अख्तियारको ल्याबटप, फिर्ता गर्दै भने -‘जोगाउन लगेको हुँ’ 

काठमाडौँ । जेनजी आन्दोलनका नाममा बैंकका कर्मचारीले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ल्याबटप घर लगेको खुलासा भएको छ । प्रहरीले सामान फिर्ता गर्न अनुरोध गरेपछि आयोग पुगेर सामान फिर्ता गरेका उनले आफु बैंकर भएको परिचय दिएका थिए ।

उनले सो ल्याबटप आफुले आयोगका डाटाहरु नष्ट नहोस् भनेर घर लगेको दाबी गर्दै फिर्ता गरेका थिए ।
उनले उल्टै अख्तियारका केहि कर्मचारीहरुलाई आफु पढेलेखेको बैंकर भएको र आफुलाई चोरजस्तो व्यवहार नगर्न भन्दै थर्काएको त्यहाँका कर्मचारीहरुको दाबी छ ।
जेनजी आन्दोलनका क्रममा थुप्रै ठाउँमा लुटपाट र आगजनी भएको थियो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै