नेताको बैंक खातामा रहेको पैसा राज्यको नाममा गर्न जेनजीको दबाब

काठमाडौँ। नेताहरूका बैंक खाता बन्द गरी सम्पत्ति राज्यको नाममा गर्न जेनजीहरूले दबाब दिएको पाइएको छ।

भदौ २५ गते जेनजीहरूको समुहहरूले नेताहरूका बैंक खाता बन्द गरी सम्पत्ति राज्यको नाममा गर्न भन्दै चर्को आवाज उठाएका हुन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्