prabhu

‘बैंकले लिलामी गरेका घरजग्गा जसको हो, उसैलाई फिर्ता दिनुपर्छ, समय दिएर ऋण तिर्ने व्यवस्था हुनुपर्छ’: प्रसाईं

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले बैंकले लिलाम गरेका घरजग्गा सरकारको जमानीमा जसको घर जग्गा हो उसैलाई फिर्ता दिलाउन र समय दिएर बैंकको ऋण तिर्ने व्यववस्था गर्न आफु लागि परेको बताएका छन् । सोमबार पत्रकार सम्मेलनका क्रममा उनले यस्तो योजना प्रस्तुत गरेका हुन् ।

उनले राजनीतिक पार्टी खोल्ने घोषणासमेत गरेका छन् ।

साथै उनले सहकारीको डुबेको रकमसमेत फिर्ता हुनुपर्ने माग राखेका छन् । लघुवित्तको ऋण मिनाहा हुनुपर्ने आफ्नो पूरानो मागसमेत यथावत रहेको उनले बताएका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै