prabhu

बैंकहरुको नाफामा शंका ! ‘अनअडीटेड फाइनान्सियल रिपोर्ट’ भन्दै बढी नाफा देखाउँदै !

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले अनअडीटेड फाइनान्सियल रिपोर्ट भन्दै धेरै नाफा देखाउने गरेको पाइएको छ ।

बैंकहरूले अनअडीटेड फाइनान्सियल रिपोर्ट भन्दै धेरै नाफा देखाउने र पछि प्रोभिजन लगायतका नाममा सो नाफा कम देखाउने गरेकै कारण अनअडीटेड फाइनान्सियल स्टेटमेन्ट हेरे रै सेयर बजारमा लगानी गर्नेहरूले घाटा व्यहोर्नुपरिरहेको पाइएको छ ।

अपरिस्कृत रिपोर्ट र अडिटेड रिपोर्टबीच सामान्य भिन्नता हुनु स्वाभाविक भए पनि यसैलाई टेकेर सेयर बजारमा चलखेल भइरहेको प्रति नियामकको ध्यान नगएको पाइएको हो ।

यस सम्बन्धि विशेष रिपोर्ट बैंकिङ संसार स्पेसल रिपोर्टमा केहि दिनमा प्रकाशन हुनेछ।  

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै