काठमाडौँ। बैंकले सार्है कम ब्याज दिन थालेपछि बैंकबाट पैसा झिक्ने र व्यक्तिगत ब्याजमा लगाउनेहरुको संख्या थप बढेको छ ।
बैंकले सार्है कम ब्याज दिने र अझै ब्याज घट्ने संकेत देखिएपछि बैंकमा पैसा राखेर ब्याज खानेहरु मर्कामा परेका छन् ।
उनीहरुले सोही मर्कामा परेकै कारण बैंकबाट भकाभक पैसा झिकिरहेका छन् ।