काठमाडौँ। घरमा श्रीमती बिरामी हुँदा पनि असार मसान्त चलिरहेको भन्दै बिदा नदिएपछि बैंकका एक कर्मचारीले आफ्नै हाकिम कुटेका छन् ।
उनले असार ३० गते एक दिनका लागि बिदा मागेका थिए । तर, ३१ गते आउँछु भन्दाभन्दै पनि बिदा नदिएपछि ती कर्मचारीले हाकिम कुटेका हुन् ।
अहिले यस विषयमा बैंकको एचआर विभागले आन्तरिक अनुसन्धान गरिरहेकी छ ।