काठमाडौँ । मोबाइल बैंकिङ चलाउनेहरु बढेका छन् । चालु आर्थिक वर्ष २०८१-८२ को वैशाखसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ९.५८ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्ष २०८१-८२ को वैशाखसम्म मोबाइल बैंकिङ चलाउनेको सङ्ख्या २ करोड ७२ लाख नाघेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २ करोड ७२ लाख ६८ हजार ९ सय ९ पुगेका पुगेको हो ।