prabhu

सिद्धार्थ बैंकमा कर्मचारी माग, असार ४ गतेभित्र आवेदन दिन सकिने !

काठमाडौँ। सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले एआई र एमएल इन्जिनियरमा अफिसर, जूनियर अफिसर र सिनियर अफिसरका लागि पाँच जना र बिआई एनालिष्टमा ३ जना असिस्टेन्ट र सिनियर असिस्टेन्टका लागि गरी कुल ८ जना कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका व्यक्तिहरूले असार ४ गतेभित्र आवेदन दिनसक्नेछन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै