चेक अनादर सम्बन्धी छुट्टै कार्यविधि ल्याउँदै राष्ट्र बैंक

काठमाडौँ। नेपाल राष्ट्र बैंकले चेक अनादर सम्बन्धी छुट्टै कार्यविधि ल्याउने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले कार्यविधि ल्याउने भएको हो ।

बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को संशोधन बमोजिम चेक अनादर सम्बन्धी बेहोरा प्रमाणित गर्ने कार्यविधि तर्जुमा गरी जारी गर्ने समीक्षामा उल्लेख गरिएको छ।

सरकारले बैंकिङ  कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गरेर चेक बाउन्सको प्रक्रियादेखि सजायसम्मका प्रावधानहरू हेरफेर गरेसँगै केन्द्रीय बैंकले सो नीति लिएको हो । यो हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्