prabhu

जनउत्थान सामुदायिक लघुवित्तमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौँ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले रोजगारी खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदका लागि रोजगारी खुलाएको हो।

लघुवित्तले सहायक ४ जना, वरिष्ठ सहायक ५ जना, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक पदका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ ।

लघुवित्तमा जागिर खान चाहनेको उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ । इच्छुक उमेदवारहरुले जेठ ९ गतेभित्र आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । सूचनासहित:

 

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै