prabhu

ग्लोबल आइएमई लघुवित्तको सीइओमा हरिकृष्ण जोशी पुनः नियुक्त

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको सीईओमा हरिकृष्ण जोशी पुनः नियुक्त भएका छन् ।

कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा हरिकृष्ण जोशीलाई पुन: नियुक्त गरेको हो ।

जोशी वैशाख १५ गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि सीइओमा पुन: नियुक्त भएका छन्। सूचनासहित:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै